Sunday School Art

“Small hands, big faith! ✨ There is no greater joy than seeing our little ones at Child Fellowship discover how much they are loved by the Creator. “साना हातहरू, ठूलो विश्वास! ✨ हाम्रा साना नानीबाबुहरूले सृष्टिकर्ताबाट आफू कति धेरै प्रेम पाउनुभएको छ भनेर बाल संगति (Child Fellowship) मा सिक्दै गरेको देख्नुभन्दा ठूलो खुसी अरू के नै होला र!